खेम भण्डारीले ल्याए तीजको कोसेली, ‘घिन्की पकनी’

काठमाण्डौं _ लोकगायक खेम भण्डारीले ‘हाम्री आमाले पकाएको रोटी, सेल हो कि ठकनी’ बोलको तीज गीत बजारमा ल्याएका छन् । गाउँघरमा घन्किने सुमधुर र मिठा शब्दलाई टिपेर आधुनिक शैलीमा उनले प्रस्तुत गरेका छन् । भण्डारीकै शब्द रहेको गीतमा स्वर पनि उनकै छ । सन्तोष सुनामले एरेन्ज गरेको गीतको प्राविधिक पाटो भने मानबहादुर बराल मगरले सम्हालेका … Continue reading खेम भण्डारीले ल्याए तीजको कोसेली, ‘घिन्की पकनी’